मुख्य समाचार
लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन |

कावासोती नगरपालिकाद्वारा दुई स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण

Ujyalosandeshonline 12460+ समाचार ( )
१९ फाल्गुन २०८०, शनिबार

नवलपुर । नवलपुरको कावासोती नगरपालिकाले नागरिकको सुविधाका लागि दुई वटा एम्बुलेन्स खरिद गरी स्थानीय स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ । 

कावासोती नगरपालिकाको पिठौली स्वास्थ्य चौकी र कुमारवर्ती स्वास्थ्य चौकीलाई एक÷एकवटा एम्बुलेन्स नगरप्रमुख विष्णु प्रसाद भुसालले स्वास्थ्य चौकी प्रमुखलाई एम्बुलेन्सको साचो , कागजपत्र हस्तान्तरण गरे । 

नगरपालिका भित्रका कुनैपनि नागरिक एम्बुलेन्सको अभावमा उपचारबाट वञ्चित हुन नपरोस् र सबै नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सकियोस् भनेर एम्बुलेन्स बिस्तार गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा कावासोती नगरपालिकाका नगर उप प्रमुख फूल कुमारी थनेत प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल, विभिन्न वडाका वडा अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै