मुख्य समाचार
समाजवाद निर्माणको मुख्य आधार कृषिः प्रचण्ड | कोटहीमाई–४ मा राप्रपाको वडा कार्यसमिति गठन, अध्यक्षमा मनोहर पासी | नीतिगत र कानुन सुधार मन्त्रालयको प्राथमिकतामा छ : गृहमन्त्री | पांच करोड पर्ने ढुंगा दिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ | राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा कोटहीमाई–३ मा वडा कमिटी गठन, अध्यक्षमा कुर्मी | आफ्नो कुकर्म ढाकछोप गर्न दुई ठुला दल मिलेका छन् : राजेन्द्र महतो | आउने फागुन ३ गते ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गर्ने तयारी | भाषणले मात्रै देश बन्दैन : सांसद भण्डारी | नेपाली समाजले आवश्यकता अनुसार प्रगति गर्न सकेन् : श्रेष्ठ | डेढ करोडको लागतमा जनकपुरधामको ऐतिहासिक राममन्दिरको सौन्दरीकरण हुने |

कोशीमा आगामी वर्षको नीति कार्यक्रम आज

Ujyalosandeshonline 5842+ समाचार ( )
२१ जेठ २०८१, सोमबार

काठमाडौं । कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ। आव २०८१÷८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएपछि आजदेखि प्रदेश सभा बैठकमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ । 

यसअघि कांग्रेसले निरन्तर प्रदेश सभाको बैठक बहिस्कार गर्दै आएको थियो । कांग्रेसले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने दिन र सरकारको नीति तथा कार्यक्रमको प्राथमिकता सार्वजनिक गर्ने प्रयोजनका लागि बोलाइएको दुवै बैठक बहिस्कार गरेको थियो।आजको बैठकमा महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन–२०८१ प्रदेशसभामा पेश गर्न बैठकले स्वीकृति समेत प्रदान गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार