मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

गणतन्त्रका बिरूद राजाबादीकाे आन्दोलन जनतालाई स्वीकार्य छैन : नेता विक

अनिल नेपाली 141+ समाचार ( )
१७ चैत्र २०८१, सोमबार

अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले प्रतिगामी षडयन्त्र,  र अराजकताका विरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सोमबार जनपर्दशन तथा जागरण सभा गरेको छ ।

जागरण सभालाई सम्वाेधन गदै नेकपा एमालेका  केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज बोम बहादुर विकले पछिल्लो समय देशमा  गणतन्त्रको विरुद्धमा राजावादीहरुले गरेको क्रियाकलाप नेपाली जनतालाई स्वीकार्य नभएको बताएका छन । ठुलो त्याग र संघर्षबाट उपलब्धि गणतन्त्रलाई जीवन्त दिन गणतन्त्रवादी शक्तिहरु एक हुने बेला आएको बिकको भनाइ छ l  नेता विकले राजावादीले जनतामा भ्रम छरेर कुप्रचार गरिरहेको आरोप लगाउदै  विचार विहीन र अवसरवादी दल जन्मिनु कुनै प्रगति नभएको भन्दै विकले  च्याउ सरी दलहरु उम्रनु राम्रो नभएको र अहिले पनि नेकपा (एमाले) नै जनताको रोजाइको पार्टी भएको दाबी गरे ।

नेकपा एमाले अर्घाखाँचीले जनप्रदर्शनलाई प्रभावकारी बनाउन अर्घाखाँची जिल्लाका ६१ वटै वडाबाट आफ्ना कार्यकर्ताहरुलाई सन्धिखर्क विशाल प्रर्दशन गदै र्‍याली सहित सभामा परिणत गरेको थियोे । सभाकाे पुर्वसन्ध्यामा जिल्लामा विभिन्न गतिविधि समेत गरेको थियोे ।

कार्यक्रम जिल्ला अध्यक्ष पिताम्वर भुसालको अध्यक्षता सचिव ताेज ब रायमाझी विधान उपाध्यक्ष शम्भु पाेखेलकाे स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा प्रदेश सभासद रामजी प्रसाद घिमिरे लगायत केन्द्र र प्रदेश जिल्ला तहका नेताहरू काे सहभागीता रहेको थियोे

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार