मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

नेपाली कम्युनिष्ट पार्टीको मधेश प्रदेश स्तरिय एकता संदेश सभा जनकपुरधाममा हुने

Ujyalosandeshonline 12461+ समाचार ( )
१६ मंगशिर २०८२, मङ्गलबार

जनकपुर । नेपाली कम्युनिष्ट पार्टीको मधेश प्रदेश स्तरिय एकता संदेश सभा जनकपुरधाममा हुने भएको छ । मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत मंसिर २० गत्ते जनकपुरधामको तुरहुतिया गाछिमो मधेश प्रदेश स्तरिय एकता संदेश सभाको आयोजना हुने पार्टीका नेता एवम पूर्व मन्त्री महेन्द्र राय यादवले जानकारी दिए । 

उनले सातै प्रदेशमा एकताको सन्देश पु¥याउने अभियानअन्तर्गत जनकपुरधाममा उक्त सभा हुन लागेको बताए । उनले प्रदेशभरिबाट ४० हजार जति मानिस सहभागी हुने आंकलन गरिएको जानकारी दिए ।

नेता यादवले एकताको यस सन्देश सभामा देशको परिस्थिती, आगामी चुनाव, देशमा विद्यमान समस्याहरुको बारेमा १६ घटकका नेताहरुले आफ्नो विचार राख्ने बताए । सभामा खासगरी मधेशी जनता र मधेश प्रदेशका समस्याहरुबारे पनि शिर्ष नेताहरुले आफ्नो धारणा राख्ने उनले बताए । सो सभामा विभिन्न पार्टी परित्याग गरी नेपाली कम्युनिष्ट पार्टी प्रवेश गर्ने कार्यक्रमसमेत रहेको नेता यादवले जानकारी दिए । उनले जनमतलगायत विभिन्न पार्टीका नेता, कार्यकर्ताहरुसंग कुरा भइसहेको र सभा हुने दिन उनीहरुले पार्टी प्रवेश गर्ने जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार