मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

फागु पुर्णिमामा पोखराको लेकसाइडमा खुकुरी हानाहान गर्ने चार युवा पक्राउ

Ujyalosandeshonline 12463+ समाचार ( )
१५ चैत्र २०८१, शनिबार

पोखरा । फागु पूर्णिमाका दिन पोखराको लेकसाइडस्थित फेवातालको किनारमा रहेको फुटट्रयाकमा भएको झडपमा संलग्न रहेको आरोपमा वडा प्रहरी कार्यालय बैदामाले चार जनालाई पक्राउ गरेको छ । झडपका क्रममा एक युवालाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर १५ का चार जना युवालाइ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।  

पक्राउ पर्ने युवाहरुमा पोखरा १५ बस्ने २२ वर्षीय अर्जुन गुरुङ, सोही ठाउँका २१ वर्षीय ईरान भन्ने प्रितम गुरुङ र २० वर्षीय महेश गुरुङ रहेको प्रहरीले जनाएको छ । 

सो घटनामा खुकुरी प्रहार गरी भागेका चितवन स्थायी घर भई हाल पोखरा १५ बस्ने १९ वर्षीय अरबिन परियारलाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका चारै जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार