मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

कांग्रेसले गर्यो लगानी सहजीकरण सम्बन्धी विधेयकमाथि सरोकारवालाहरुसँग छलफल

Ujyalosandeshonline 12457+ समाचार ( )
१३ असार २०८१, बुधवार

काठमाडौं । नेपाली काङ्ग्रेसले लगानी सहजीकरण सम्बन्धी ऐनमा संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवालाहरुसँग छलफल गरेको छ । बुधबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले लगानी सहजीकरण विधेयकको कानूनी जटिलता र सहजीकरणका विषयमा सरोकारहरुसँग छलफल गरेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

उनले भने, ‘लगानी सहजीकरण सम्बन्धी ऐनमा संशोधन विधेयक संसदमा प्रस्तुत भएको छ । यसका कानूनी जटिलता के छन्, यो सहजीकरणमा सम्बोधन गर्न सकेको छ कि छैन् । यसको दुरुपयोग हुने सम्भावना छ कि भन्ने विषयमा कानूनी कोणबाट सुझाव लिने काम भयो, नीजि क्षेत्रको पनि सुझाव आयो, अझै यसको क्रम जारी नै छ ।’ 

उनले लगानीमा अझ धेरै सहजीकरण गर्न, लगानीको वातावरण सुनिश्चित गर्न र यसको दुरुपयोग हुनु हुदैँन् भन्ने कुरामा पार्टी गम्भिर रहेको भन्दै त्यही हिसाबले अगाडि बढ्ने बताए । आम उद्योग व्यवसायीलाई सहजीकरण गर्ने सम्बन्धमा अझ उदार हुनुपर्छ भन्ने उद्योग व्यवसायीहरुको कुरा रहेको पनि उनको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार