मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

नेपालको सर्वोंच्च अदालत अभिलेख अदालत हो : प्रधानन्यायाधीश राउत

Ujyalosandeshonline 12461+ समाचार ( )
७ फाल्गुन २०८१, बुधवार

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोंच्च अदालत अभिलेख अदालत भएको बताएका छन् । बुधवार नेपाल कानून पत्रिकाको पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले अभिलेखले कानूनी साहित्य र इतिहासलाई उजागर गर्ने बताएका हुन् । 

उनले  भने,‘नेपालको सर्वोंच्च अदालत अभिलेख अदालत हो । अभिलेख भन्ने बितिक्कै के कुरा बुझिन्छ ? अभिलेख नहुदा के हुन्छ ? प्रश्न यहाँनेर छ । सायद आज विमोचन गर्दै गर्दा भोलिको चम्किलो र उज्यालो भविश्यको लागि यो कुराले कतै न कतै हामीलाई संवेदनशिल बनायो भने यो विमोचनको अर्थ रहन्छ ।

मेरो बुझाइमा अभिलेख भनेको निश्चित समयको मुलुकको कालखण्डको सभ्यता देखाउछ । कानूनी साहित्य र इतिहासलाई उजागर गर्दछ । देशको संस्कृति कस्तो छ ? आत्मासम्मान र स्वाभिमानको प्रसंगलाई नियालेर हेर्यो भने ति अभिलेखबाट मात्र भेटिन्छ अन्तबाट भेटिदैन ।’ उनले अभिलेख देशको योगदान र मौलिकतासँग  जोडिएको पनि बताएका छन् । 

उनले भने,‘अभिलेख बुद्धको पालामा पनि थिएन देखिदैन । ती किवंदन्तीको रुपमा सुर्तिको रुपमा किताबभन्दा पनि शक्तिशाली भएर बसेको छ । ठुलो जनमतलाई प्रभावित गरेको छ । लिपिबद्ध गर्ने कुरा मुलुकको आत्मासम्मानसँग, गौरवसँग, योगदानसँग र मौलिकतासँग जोडिएको छ ।’ यस्तै, उक्त कार्यक्रममा बोल्दै इतिहासविद् प्राज्ञ दिनेशराज पन्तले इतिहास पढ्नु संस्कृती बुझ्नु राज्यको र समाजको विजयता भएको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार