मुख्य समाचार
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त |

उद्योगमा लागेकाे आगाे बस्तिमा जानबाट राेक्न प्रतिकार्यकाे काम चलिरहेको छ

Ujyalosandeshonline 12457+ समाचार ( )
१० चैत्र २०८१, सोमबार

दाङ । दाङकाे एक प्लाइ उद्योगमा लागेकाे आगलागी नियन्त्रणमा सबै विकल्प अपनाउदै मानव वस्तिलाइ सुरक्षित गर्नेगरी विपद् प्रतिकार्यकाे काम भइरहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनु भएको छ ।

सुरक्षा निकाय संग निरन्तर सम्पर्क र समन्वय भइरहेकाे, आगलागी मानव बस्तिमा प्रवेश हुनबाट जाेगाउनेगरी प्रतिकार्यकाे काम भइरहेको बताउनु भएको हाे ।`सुरक्षा निकाय संग निरन्तर सम्पर्क भइरहेको छ ।थप क्षति हुन नदिनेगरी प्रदेशका अन्य जिल्लाहरुबाट दमकल पुगिरहेका छन´उहाँले भन्नुभयाे-`थप क्षति हुन नदिनेगरी प्रतिकार्यकाे काम अघि बढेकाे छ ।´

घाेराही उपमहानगरपालिका-९ खैरामा सांग्रिला प्लाइ उद्योगमा आगलागी भएको हाे । प्लाइ बनाउन प्रयाेग हुने काठ, कच्चापदार्थ, प्लाई  बनाउन प्रयाेग हुने मेसिनलगायतका सामाग्री जलेका कारण आगाे अझै नियन्त्रणमा आउन सकिरहेकाे छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार