मुख्य समाचार
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त |

अत्याधिक गर्मीका कारण विद्यालय विदा

Ujyalosandeshonline 12457+ समाचार ( )
१७ जेठ २०८१, बिहीबार

भैरहवा । गर्मी बढ्दै गएपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले विद्यालय विदा गरेको छ । भैरहवा तथा यस आसपासको तापक्रम लगातार बढ्दै गएको कारण विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै नगरपालिकाले एक सूचना गरि विद्यालय विदा दिने जनाएको छ ।

 नगर प्रमुख ईस्तियाक अहमद खाँनद्वारा जारी सूचनामा बर्षे विदाबाट कट्टा हुने गरि १८ गते शुक्रबार देखि जेठ २५ गते सम्म विदा दिने उल्लेख छ ।

यस अघि मायादेवी गाउँपालिकाले जेठ १६ गते देखि १८ गते सम्मलाई विद्यालयहरुमा विदा दिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार