मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

लुम्बिनी विकास कोषको काम अपेक्षा अनुसार हुन सकेको छैनः पर्यटन मन्त्री पाण्डे

Ujyalosandeshonline 12461+ समाचार ( )
२२ श्रावण २०८२, बुधवार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले लुम्बिनी विकास कोषको काम निरन्तर रुपमा अगाडि बढेको भएपनि अपेक्षा अनुसार नभएको बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती लगायतका विषयमा भएको समसामयिक छलफलमा उनले लुम्बिनीलाई जसरी अगाडि बढाउने योजना थियो त्यो अनुसार काम हुनको लागि अझै गति दिनु पर्ने भन्दै आगामी दिनमा यसलाई व्यवस्थित गर्दै अगाडि बढ्ने बताए ।

उनले भने, ‘काम भईरहेको छ, निरन्तर रुपमा अगाडि बढि रहेको छ तर अपेक्षा अनुसार भएको छैन् । हामीले लुम्बिनीलाई जसरी सोचि रहेका छौ त्यो अनुसार काम हुनको लागि अझै गति दिनु पर्ने छ । आगामी दिनमा यसलाई व्यवस्थित गर्दै हामी अगाडि बढ्छौ । तुरुन्तै गर्नुपर्ने कामको सन्दर्भमा हामीले ऐन नै परिवर्तन गर्नुपर्ने छ, यो संघीयता पछि स्थानिय तह र प्रदेशलाई पनि संलग्न गराएर हाम्रो बोर्ड निर्माण गर्नुपर्ने छ । यसको तयारी भईरहेको छ ।’

यस्तै, उनले लुम्बिनी खतराको सूचीमा जादैँ गर्दा एक वर्ष समय थप भएको भन्दै यसलाई सुधार गर्ने तर्फ मन्त्रालय अग्रसर रहेको बताए । मन्त्रालय सम्हालेको एक वर्ष पुगेको जानकारी गराउदैँ अझसम्म पनि राजनीतिक पूर्वाग्रह नराखिकन काम गरेको उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार