मुख्य समाचार
‘पुजार सार्की’ रिलिज छेकोमा पलमाथि प्रहरीको धरपकड ! | सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक सुरु | महाधिवेशन प्रतिनिधि चयन गर्न जसपा नेपालले बनायो निर्वाचन समिति | संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कांग्रेसको अवरोध कायमै | समाचार टिप्पणीः दुर्योधनको अहंकार र जनताको हस्तिनापुर | ‘संविधानलाई पूर्णता दिन स्थिर सरकार आवश्यक’ | धनराज गुरुङले गरे गृहमन्त्री लामिछानेमाथि संसद्को कारबाही माग | बच्चाहरुमा रक्सी, गाँजा, चुरोट जस्तै मोबाइलको लत बढ्दो छ : डा.प्रदीप पाण्डे | एटीएफ यु–१२ टिम टिमच्याम्पियनसिप सुरु | पूर्वराजा शाह पुगे पाटन दरबार घुमघाममा |

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख चन्दको प्रदेश समन्वय विभागमा सरूवा

Ujyalosandeshonline 2624+ समाचार ( )
२६ माघ २०८०, शुक्रबार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दको प्रदेश समन्वय विभागमा सरूवा भएको छ ।

शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा काज सरूवा गरेका हुन् । गत माघ १२ गते विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र  विमानस्थलमा सुरक्षका लागि खटिएका प्रहरीबीच कुटाकुट भएको थियो । 

उक्त घटनामा असन्तुष्ट रहेका चन्दले राजीनामा बुझाएका थिए । पछि आइजिपी बसन्तबहादुर कुँवर र एआइजीहरूले राजीनामा फिर्ता गर्न लगाएर उनलाई १० दिनको बिदामा बस्न भनेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार