मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

अर्घाखाँचीको शितगङ्गामा ठूलो परिमाणमा विष्फोटक पदार्थ र बन्दुक फेला

अनिल नेपाली 141+ समाचार ( )
१२ पौष २०८२, शनिबार

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको गस्ती टोलीले शितगंगा नगरपालिका–११, बोक्सेस्थित गोठमा वेवारिसे अवस्थामा रहेका विष्फोटक पदार्थ र हतियार फेला पारेको छ। प्रहरी प्रमुख दिवस बहादुर जि.सी.को कमाण्डमा खटिएको टोलीले २ थान भरुवा बन्दुक, १४ थान ग्रिनेट, १२ थान डेटोनेटर, ३ थान लन्चर जस्तो देखिने पाइप, १ थान प्रेसर कुकर बम, १ थान डलु बम, तार र बारुद लगायतका सामग्री बरामद गरेको हो।बरामद भएकामध्ये भरुवा बन्दुक बाहेक अन्य सबै विष्फोटक पदार्थ नेपाली सेनाको सहयोगमा सुरक्षित रूपमा डिस्पोज गरिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार