मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

चौथो अभ्यास खेलमा पनि क्यानडाएचपी विरुद्ध नेपालको जित

Ujyalosandeshonline 12461+ समाचार ( )
२३ अशोज २०८१, बुधवार

काठमाडौं । क्यानडाको ‘ए’टिमसँगको चार एकदिवसीय खेलको सिरिज नेपालले जितेको छ । मंगलबार राति सम्पन्नअन्तिम खेलमा २ विकेटको जितनिकालेसँगै नेपालले सिरिज ३–१ ले आफ्नो पक्षमापर्न सफलभएको हो 

नेपालकाक्यानडा ‘ए’विरुद्धको यो लगातार तेस्रो जितहो । ह्याट्रिकजितको लागि अन्तिम खेलमाक्यानडा ‘ए’ ले दिएको १सय ९५ रनको लक्ष्य नेपालले ४६.२ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो ।  

नेपालीटोली अब क्यानडाबाटै अमेरिका प्रस्थान गर्नेछ । अमेरिकामा नेपालले टी–२० र आइसिसी विश्वकपलिग–२ सिरिज खेल्ने छ । जस अन्तर्गत नेपालले टी–२० श्रृंखलामा १७, १९ र २० अक्टोबरमा अमेरिकाको सानमा गर्ने छ ।

त्यसपछि नेपालले लिग–२ मा अमेरिका र स्कटल्याण्ड सँग खेल्ने तालिका रहेको  छ । उक्त सिरिजमा नेपालले २७अक्टोबर र २ नोभेम्बरमा अमेरिका तथा २९ अक्टोबर र ४ नोभेम्बरमा स्कटल्याण्ड सँग खेल्ने छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार