काठमाडौं । काठमाडौंको तीनकुने घटनाको आरोपी दुर्गा प्रसाईँ भारतमा पक्राउ परेका छन् । स्रोतका अनुसार प्रहरीले उनलाई भारतको असम राज्यबाट पक्राउ गरेर काँकडभिट्टा नाकाबाट नेपाल ल्याउन लागेको छ।